आजः ५ माघ, २०७५ (शनिबार)
१९ जनवरी, २०१९

विक्सनरी, एक खुला शब्दकोश

यस नेपाली शब्दकोशमा १६,२९५ शब्दहरू छन्।

हेर्नुहोस्: सबै शब्दहरू • सबै लेखहरू • नेपाली वर्णमाला • कुनै एक शब्द • नयाँ प्रविष्टिहरू

 
 

विक्सनरीमा यहाँलाई स्वागत छ। विक्सनरीको उद्देश्य हरेक भाषामा एक बहुभाषिक खुला शब्दकोश निर्माण गर्नु हो।

अङ्ग्रेजी भाषाको विक्सनरी सन २००२, डिसेम्बरमा परिकल्पना गरिएको थियो भने नेपाली भाषाको विक्सनरी नोभेम्बर २००४ मा शुभारम्भ गरिएको हो। हाल यस विक्सनरीमा १६,२९५ लेखहरूमा काम भइरहेको छ। यसलाई बृहत बनाउने प्रयासमा सरिक हुनुहोस्। तपाईँहरूको योगदानले नै यसको विकास हुन्छ। सजिलोको लागि अङ्ग्रेजीका लेखहरूलाई नेपालीमा रुपान्तरण गर्न सक्नुहुन्छ। अभ्‍यासको लागि मद्दत:सहायता र विक्सनरी:प्रयोगस्थल जानुहोस्।
विक्सनरीका सामाग्रीहरूका लेखाधिकार क्रिएटिभ कमन्स ऐट्रिब्युसन/सेयर अलाइक लाइसेन्स ३.० अनुसार गरिएका छन्।

आजको शब्द January 19 को लागि
एकान वि॰
  1. [एक+आन] एकगुना (दुनोट पढ्दा)।
  2. एक जनाले मात्र थाहा पाउने; एउटामा मात्र सीमित; एक जनामा टुङ्गिने।
  3. ~ दोकान— वि॰ एक जनाको मुखबाट अर्काको कानमा पुग्ने; एकदुई जनाले मात्र जान्ने।
← हिजो | आजको शब्दको बारेमा • अभिलेख • शब्द नामाङ्कन गर्नुहोस् • सुझाव दिनुहोस् | भोली →

श्रेणीहरू

शब्दहरूका विभिन्न श्रेणीहरू यस प्रकार छन् ।

नामपद • असङ्खेय नाम • सङ्खेय नाम • सर्वनाम • सम्बन्धवाची सर्वनाम • क्रिया • एककर्मक क्रिया • प्रेरणार्थक क्रिया • सकर्मक क्रिया • अकर्मक क्रिया • विशेषण • संख्यावाची विशेषण • गुणवाची विशेषण • कालवाची विशेषण • सम्बन्धवाची विशेषण • तुलनावाची विशेषण • कालवाची सामान्य क्रियायोगी • संज्ञा • जातिवाचक संज्ञा • अव्यय • क्रियायोगी • कारक • निपात • संयोजक

अक्षर अनुसारका शब्दहरू खोज्नुहोस्

यो विक्सनरीमा अहिलेसम्म भएका शब्दहरू मध्ये कुनै शब्द छानेर हेर्न वा कुनै एक अक्षरबाट शुरू हुने शब्दहरूको सूची हेरेर शब्द छानेर अर्थ हेर्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई क्लिक गर्नुहोला।

नेपाली वर्णमाला:

०-९ अं
पुच: क्ष त्र ज्ञ श्र अः

अङ्ग्रेजी वर्णमाला:

0-9 A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

अन्य विकिमिडिया परियोजनाहरू

विक्सनरीको सञ्चालन अमेरिकाको फ्लोरिडामा दर्ता भएको गैर-मुनाफा संस्था विकिमीडिया फाउन्डेसनले गर्दछ, जसले अन्य बहुभाषिक र खुला-सामाग्री परियोजनाहरू पनि सञ्चालन गर्दछ।

भातृ परियोजनाहरू:
मेटा-विकि
सबै विकिपिडिया परियोजनाहरूको समन्वय
विकिपीडिया
खुला बहुभाषिक विश्‍वकोष
विकिमीडिया कमन्स
साझेदारी युक्त मिडिया भन्डार
विकिपुस्तक
खुला पाठ्यपुस्तक र पुस्तिका
विकिउद्दरण
उद्दरणहरूको संग्रह
विकिस्रोत
खुला-स्रोत कागजात
विकि प्रजाती
प्राजातीको सूचीकरण
विकिसमाचार
खुला सामाग्री समाचार
This article is issued from Wiktionary. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.