आजः २४ माघ, २०७५ (बिहीबार)
७ फेब्रुअरी, २०१९

विकिपिडियामा स्वागत छ,
यो एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले सम्पादन गर्न सक्दछन् ।
नेपालीमा ३२,०१८ लेखहरू सङ्ग्रहित छन् ।
  • विकिपिडिया सम्पादन गर्न सिक्नुहोस्
  • इतिहास
  • शिक्षा
  • जीवनी
  • अर्थ
  • प्रविधि
  • विज्ञान
  • समाज
  • संस्कृति
  • भूगोल

<!

--

"लभ स्टोरी" अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टले रचना र प्रस्तुति गरेको एक गीत हो। उनले यो गीत नेथन च्यापम्यानसँग मिलेर निर्माण गराएकी हुन्। यस गीतलाई १२ सेप्टेम्बर २००८ मा बिग मेसिन रेकर्डसद्वारा स्विफ्टको दोस्रो एल्बम फियरलेसको पहिलो र एकल गीतको रुपमा सार्वजनिक गरेको थियो। स्विफ्टले यस गीतलाई आफ्नो प्रेम जीवन र प्रेम चाहनाको बारेमा वर्णन गर्दै लेखेकी हुन्। स्विफ्टले विलियम शेक्सपियरद्वारा लेखिएको रोमियो र जुलिएटको कथाको आधारमा यो गीत रचना गरेकी हुन् भने उक्त कथा स्विफ्टका लागि प्रेरणको स्रोत बनेको थियो। रोमियो र जुलिएटको कथाको अन्त्यमा निरासाजनक समाप्ति भएता पनि स्विफ्टले उनको गीतमा सुखमय समाप्ति गरेकी छिन्। गीतको सार विशेष गरि जुलिएटको कथाको सन्दर्भमा रहेको छ। (पूरा लेख...)

अघिल्ला प्रमुख लेखहरूः क्रिस्टियानो रोनाल्डो न्यायपालिका स्थानीय तह टोक्यो हुम्ला जिल्ला मुकेश अम्बानी स्वामी विवेकानन्द
प्रमुख लेखहरू  आजको लेख  उच्च प्रदर्शित लेख
सङ्गालो | आवेदन
आजको लेख

-->

किम तथा ट्रम्पबीच भेट वार्ता
प्रमुख समाचार सङ्गालोसम्पादन
२४ माघ (, फेब्रुअरी) (जन्म):
मइमी यजिमा (सन् १९९२)
  • बि.स. २०५६ (सन् १९९२) - युरोपेली संघको स्थापनाको लागी म्यास्ट्रिच सन्धीमा हस्ताक्षर गरिएको थियो ।
  • बि.स. २०७० (सन् २०१३)  - जाम्बियामा बस र ट्रक जुद्धदा ५१ जनाको मृत्यु भएको थियो ।
थप तथ्यहरूइतिहासमा आज सङ्गालो...

कालापत्थर, सगरमाथा...



फोटोग्राफर/श्रोतः Che  , मितिः ०५ नोभेम्बर २०१५
सम्बन्धित पृष्ठः सगरमाथा

अघिल्ला प्रमुख चित्रहरू: अस्तिको प्रमुख चित्र हिजोको प्रमुख चित्र   प्रमुख चित्र सङ्गालो...

<!--

ढाँचा:उच्च प्रदर्शित लेख/२०१९-०२-०६
उच्च प्रदर्शित लेख

-->

अक्षर अनुसारका पृष्ठहरू खोज्नुहोस्

यो विकिपीडियामा अहिलेसम्म भएका लेखहरू मध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट शुरू हुने लेखहरूको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई माउसले क्लिक गर्नुहोला ।


०-९ अं
परिमार्जित क्ष त्र ज्ञ श्र अः

विकिपिडियाका भातृयोजनाहरू

विकिपिडियालाई विकिमिडिया फाउन्डेसनले सञ्चालन गरेको छ । यो फाउन्डेसन एउटा गैर-मुनाफाकारी गुठी हो । यो गुठीले अन्य परियोजनाहरूलाई पनि सञ्चालन गरेको छ :

विक्सनरी
शब्दकोश
विकिसमाचार
खुला समाचार
कथन
कथन भण्डार
विकिपुस्तक
खुला पुस्तक
विकिप्रजाति
प्रजाति संकलन
विकिस्रोत
खुला श्रोतमाध्यम
विकिभर्सिटी
विश्वकोश परिकल्पना
कमन्स
कमन मिडियाको भण्डार
मेटा-विकी
विकिमीडिया कार्यक्रम संयोजक

अरु भाषाका विकिपिडियाहरू

This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.