आजः २८ असोज, २०७७ (बुधबार)
१४ अक्टोबर, २०२०

विकिपिडियामा स्वागत छ,
यो एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले सम्पादन गर्न सक्दछन्।
नेपालीमा ३३,५०२ लेखहरू सङ्ग्रहित छन्।
  • विकिपिडिया सम्पादन गर्न सिक्नुहोस्
  • इतिहास
  • शिक्षा
  • जीवनी
  • अर्थ
  • प्रविधि
  • विज्ञान
  • समाज
  • संस्कृति
  • भूगोल

<!

--

प्रमुख लेख

"वाइल्डेस्ट ड्रिम्स" अमेरिकी गायिका-गीतकार टेलर स्विफ्टको गीत हो जुन उनको पाँचौँ स्टुडियो एल्बम '१९८९'को लागि रेकर्ड गरिएको थियो। एल्बमको पाँचौँ एकल रूपमा यस गीत ३१ अगस्ट २०१५ मा बिग मेसिन रेकर्ड्सरिपब्लिक रेकर्ड्सद्वारा रेडियोमा सार्वजनिक गरिएको थियो। स्विफ्टले यसका निर्माता म्याक्स मार्टिन र सेलब्याकसँग गीत लेखेकी थिइन्। यस गीतका आधारमा स्विफ्टले उनको प्रेमीलाई उनलाई सपनामा भएपनि सम्झन अनुरोध गरेकी छिन्। (पूरा  पढ्नुहोस्...)

के तपाईंलाई थाहा छ...

  • ... विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो तालको (चित्रमा) आकार रोमन अक्षर "Y" जस्तो छ।
  • ... सत्यमोहन जोशीलाई साहित्य क्षेत्रका प्रतिभा भनेर चिनिन्छ।
  • ... बिल गेट्स सन् २०१३ को तथ्याङ्क अनुसार विश्वका सबैभन्दा धनी व्यक्ति हुन् भने सन् २०२० का विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस हुन्।
  • ... बिरालोले आफ्नो जीवनको ६६% समय सुतेर बिताउँछ।
  • ... विश्वकी पहिलो अश्लील चलचित्र अभिनेत्री लुइस विल्ली हुन्।
  • ... विश्वको सबैभन्दा ठूलो जनावर निलो ह्वेल हो।
  • ... सगरमाथालाई थर्ड पोलको नामले समेत चिनिन्छ।
  • ... हिम चितुवा नेपालको संरक्षित स्तनधारी वन्यजन्तु हो।
सङ्गालो | आवेदन

आजको लेख

आजको लेख

-->

प्रमुख समाचारहरू

सिन्जो आबे
प्रमुख समाचार सङ्गालोसम्पादन

इतिहासमा आज

२८ असोज (१४, अक्टोबर) (जन्म): ग्लेन म्याक्सवेल (सन् १९८८) ~ खगेन्द्र थापा मगर (सन् १९९२-२०१५)
  • वि.सं. २०३१ (सन् १९६४) - मार्टिन लूथर किंगले जातीय विभेद शान्तिद्वारा अन्त गरेकोले नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए ।
थप तथ्यहरूइतिहासमा आज सङ्गालो...

प्रमुख चित्र

काठमाण्डौको गोकर्णमा रहेको गोकर्णेश्वर महादेवको मन्दिरको फोटो.......



फोटोग्राफर/श्रोतः Suraj Belbase , मितिः १० सेप्टेम्बर २०१६
सम्बन्धित पृष्ठः गोकर्णेश्वर मन्दिर

प्रमुख चित्र

<!--

उच्च प्रदर्शित लेख

ढाँचा:उच्च प्रदर्शित लेख/२०२०-१०-१३
उच्च प्रदर्शित लेख

-->

अक्षर अनुसारका पृष्ठहरू खोज्नुहोस्

यो विकिपिडियामा हालसम्म भएका लेखहरू मध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट शुरू हुने लेखहरूको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई क्लिक गर्नुहोला।


०-९ अं
परिमार्जित क्ष त्र ज्ञ श्र अः

विकिपिडियाका भातृयोजनाहरू

विकिपिडियालाई विकिमिडिया फाउन्डेसनले सञ्चालन गरेको छ । यो फाउन्डेसन एउटा गैर-मुनाफाकारी गुठी हो । यो गुठीले अन्य परियोजनाहरूलाई पनि सञ्चालन गरेको छ :

विक्सनरी
शब्दकोश
विकिसमाचार
खुला समाचार
कथन
कथन भण्डार
विकिपुस्तक
खुला पुस्तक
विकिप्रजाति
प्रजाति सङ्कलन
विकिस्रोत
खुला स्रोतमाध्यम
विकिविश्वविद्यालय
विश्वकोश परिकल्पना
कमन्स
सामान्‍य मिडियाको भण्डार
मेटा-विकी
विकिमिडिया कार्यक्रम संयोजक

अरू भाषाका विकिपिडियाहरू

This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.