आजः ३० आषाढ, २०७७ (मङ्गलबार)
१४ जुलाई, २०२०

विकिपिडियामा स्वागत छ,
यो एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले सम्पादन गर्न सक्दछन्।
नेपालीमा ३४,३२५ लेखहरू सङ्ग्रहित छन्।
  • विकिपिडिया सम्पादन गर्न सिक्नुहोस्
  • इतिहास
  • शिक्षा
  • जीवनी
  • अर्थ
  • प्रविधि
  • विज्ञान
  • समाज
  • संस्कृति
  • भूगोल

<!

--

प्रमुख लेख

जेन्डेया मेरी स्टोएर्मर कोलेमन (जन्म सेप्टेम्बर १, १९९६), जेन्डेयाको रूपमा परिचित, एक अमेरिकी अभिनेत्री तथा गायिका हुन्। डिज्नी च्यानल धारावाहिक शेक इट अप (सन् २०१०–२०१३) मा रकी ब्लूको भूमिकाको लागि ख्याती प्राप्त गर्नु अघि, उनले एक बाल कलाकार तथा पृष्ठभूमि नर्तकीको रूपमा आफ्नो कार्यकाल सुरु गरेकी थिइन्। सन् २०१३ मा जेन्डेया प्रतियोगिता शृङ्खला डान्सिङ विथ द स्टार्सको सोह्रौँ संस्करणमा एक प्रतिस्पर्धीको रूपमा रहेकी थिइन्। सन् २०१५ देखि २०१८ सम्म उनले के.सी. कूपरको रूपमा धारावाहिक के.सी. अन्डरकभरमा निर्माण र अभिनय गरेकी थिइन् र सन् २०१९ मा एचबीओ नाटक शृङ्खला युफोरियामा मुख्य भूमिकामा अभिनय गर्न सुरु गरेकी थिइन्। उनको चलचित्र भूमिकाहरूमा साङ्गीतिक नाटक चलचित्र द ग्रेटेस्ट शोम्यान (सन् २०१७) र सुपरहीरो चलचित्रहरू स्पाइडर-म्यान: होमकमिङ (सन् २०१७) र यसको उत्तरकथा स्पाइडर-म्यान: फार फ्रम होम (सन् २०१९) सामेल छन्। (पूरा  पढ्नुहोस्...)

प्रमुख लेखहरू  आजको लेख  उच्च प्रदर्शित लेख

के तपाईंलाई थाहा छ...

सङ्गालो | आवेदन

आजको लेख

आजको लेख

-->

प्रमुख समाचारहरू

कुमामोतो प्रदेशमा वर्षाको वितरणमा आएको परिवर्तन
  • क्युसु, जापानमा आएको भीषण बाढीमा परी ५० जना भन्दा बढीको मृत्यु भएको छ।
  • कराची स्थित पाकिस्तान धितोपत्र विनिमय बजारमा आक्रमण हुँदा ८ जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका छन्।
  • चीनभारतबीच वास्तविक नियन्त्रण रेखामा झडप हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ।
  • रूसी राष्ट्रपति भ्लादिमिर पुतिनले नरिल्स्क नजिकै भएको डिजेल इन्धन चुहावटपछि आपतकालिन अवस्थाको घोषणा गरेका छन्।
  • विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी महामारीको घोषणा गरेको कोरोना विषाणु प्रकोपका कारण हालसम्म ५,१७,३३७ भन्दा बढीको मृत्यु र १,०७,१९,९४६ लाख भन्दा बढी सङ्क्रमण भएको पुष्टि गरेको छ जसमध्ये हालसम्म ६३,३०,८१६ जना निको भइसकेका छन्।
  • नेपाली विकिपिडिया विश्वका विकिपिडियाहरूको सूचीमा ३४,३२५ लेखहरूका साथ १०४औँ स्थानमा पुगेको छ।
प्रमुख समाचार सङ्गालोसम्पादन

इतिहासमा आज

३० आषाढ (१४, जुलाई) (जन्म): योशिरो मोरी (सन् १९३७)
  • १९८७ - मोन्ट्रियलमा दुई र आधा घण्टाको अवधिमा १०० मिमी (३.९ इन्च) भन्दा बढी वर्षा परेको थियो, जसले गम्भीर बाढी ल्याएको थियो र क्यानेडाली डलर २ करोड २० लाख भन्दा बढी क्षति भएको थियो।
  • २०१६- फ्रान्सको नीसमा एउटा मान्छेले जानाजानी ट्रकलाई भीडमा लगेको थियो, जसको परिणामस्वरूप ८६ व्यक्तिको मृत्यु भएको थियो।
थप तथ्यहरूइतिहासमा आज सङ्गालो...

प्रमुख चित्र

घान्द्रुकको गाउँ एक दृश्य...



फोटोग्राफर/श्रोतः Cccefalon , मितिः
सम्बन्धित पृष्ठः घान्द्रुक गाउँ

प्रमुख चित्र

<!--

उच्च प्रदर्शित लेख

ढाँचा:उच्च प्रदर्शित लेख/२०२०-०७-१३
उच्च प्रदर्शित लेख

-->

अक्षर अनुसारका पृष्ठहरू खोज्नुहोस्

यो विकिपिडियामा हालसम्म भएका लेखहरू मध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट शुरू हुने लेखहरूको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई क्लिक गर्नुहोला।


०-९ अं
परिमार्जित क्ष त्र ज्ञ श्र अः

विकिपिडियाका भातृयोजनाहरू

विकिपिडियालाई विकिमिडिया फाउन्डेसनले सञ्चालन गरेको छ । यो फाउन्डेसन एउटा गैर-मुनाफाकारी गुठी हो । यो गुठीले अन्य परियोजनाहरूलाई पनि सञ्चालन गरेको छ :

विक्सनरी
शब्दकोश
विकिसमाचार
खुला समाचार
कथन
कथन भण्डार
विकिपुस्तक
खुला पुस्तक
विकिप्रजाति
प्रजाति सङ्कलन
विकिस्रोत
खुला स्रोतमाध्यम
विकिविश्वविद्यालय
विश्वकोश परिकल्पना
कमन्स
सामान्‍य मिडियाको भण्डार
मेटा-विकी
विकिमिडिया कार्यक्रम संयोजक

अरू भाषाका विकिपिडियाहरू

This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.