आजः १२ आषाढ, २०७५ (मंगलबार)
२६ जुन, २०१८

विकिपिडियामा स्वागत छ,
यो एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले सम्पादन गर्न सक्दछन् ।
नेपालीमा ३०,५६२ लेखहरू सङ्ग्रहित छन् ।
  • विकिपिडिया सम्पादन गर्न सिक्नुहोस्
  • इतिहास
  • शिक्षा
  • जीवनी
  • अर्थ
  • प्रविधि
  • विज्ञान
  • समाज
  • संस्कृति
  • भूगोल

<!--

चारै तिर पहाडले घेरिएको तथा बिचमा समतल भएको भूभागलाई उपत्यका भनिन्छ । नेपालमा दुई प्रकारका उपत्यकाहरू रहेका छन् । पहाडी क्षेत्रभित्रको उपत्यका भित्री मधेश भनिने तराई क्षेत्र र पहाडी क्षेत्र बिचको उपत्यकालाई उपत्यका भनिए पनि साना पहाडी उपत्यकाहरूलाई टार, पाटन, बेसी र माढी पनि भनिन्छ । कतिपय माढी तथा टार भनिने उपत्यका पनि निकै ठूलो क्षेत्रफलसमेत भएका र बिबिधताले भरिपूर्ण रहेका छन् । नेपालका पहाडी क्षेत्रमा रहेका प्रमुख तथा ठुला उपत्यकाहरूमा काठमाडौं उपत्यका, पोखरा उपत्यका, सुर्खेत उपत्यकासिंजा उपत्यका रहेका छन् भने पहाडी क्षेत्रका माढी तथा टार तथा पाटन भनिने प्रमुख उपत्यकाहरूमा पाल्पा माढी, बनेपा, पाँचखाल, भकुन्डे बेसी, पाटन (बैतडी), तुम्लिङटार, रूम्जाटार, कर्पुटार, बिजुवार, धादिङ बेसी, चुत्राबेसी, रामपुर (पाल्पा) र चौरजाहारी रहेका छन् । यसै प्रकार भित्री मधेश भनिने तराई क्षेत्र र पहाडी क्षेत्र बिचका प्रमुख उपत्यकाहरूमा जोगबुढा उपत्यका, दाङ उपत्यका, देउखुरी उपत्यका, चितवन उपत्यका, माडी उपत्यका, सिन्धुली उपत्यकाउदयपुर उपत्यका रहेका छन् । (पूरा लेख...)

अघिल्ला प्रमुख लेखहरूः न्यायपालिका स्थानीय तह टोक्यो हुम्ला जिल्ला मुकेश अम्बानी स्वामी विवेकानन्द बौद्धनाथ
प्रमुख लेखहरू  आजको लेख  उच्च प्रदर्शित लेख
सङ्गालो | आवेदन
आजको लेख

-->

किम तथा ट्रम्पबीच भेट वार्ता
प्रमुख समाचार सङ्गालोसम्पादन
१२ आषाढ (२६, जुन) (जन्म): अर्जुन कपूर (सन् १९८५)
थप तथ्यहरूइतिहासमा आज सङ्गालो...

घान्द्रुकबाट देखिएको अन्नपूर्ण हिमालको दृश्य...



फोटोग्राफर/श्रोतः BerryAKC , मितिः ४ फेब्रुअरी २०१६
सम्बन्धित पृष्ठः अन्नपूर्ण हिमाल

अघिल्ला प्रमुख चित्रहरू: अस्तिको प्रमुख चित्र हिजोको प्रमुख चित्र   प्रमुख चित्र सङ्गालो...

<!--

ढाँचा:उच्च प्रदर्शित लेख/२०१८-०६-२५
उच्च प्रदर्शित लेख

-->

अक्षर अनुसारका पृष्ठहरू खोज्नुहोस्

यो विकिपीडियामा अहिलेसम्म भएका लेखहरू मध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट शुरू हुने लेखहरूको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई माउसले क्लिक गर्नुहोला ।

०-९ अं
परिमार्जित क्ष त्र ज्ञ श्र अः

विकिपिडियाका भातृयोजनाहरू

विकिपिडियालाई विकिमिडिया फाउन्डेसनले सञ्चालन गरेको छ । यो फाउन्डेसन एउटा गैर-मुनाफाकारी गुठी हो । यो गुठीले अन्य परियोजनाहरूलाई पनि सञ्चालन गरेको छ :

विक्सनरी
शब्दकोश
विकिसमाचार
खुला समाचार
कथन
कथन भण्डार
विकिपुस्तक
खुला पुस्तक
विकिप्रजाति
प्रजाति संकलन
विकिस्रोत
खुला श्रोतमाध्यम
विकिभर्सिटी
विश्वकोश परिकल्पना
कमन्स
कमन मिडियाको भण्डार
मेटा-विकी
विकिमीडिया कार्यक्रम संयोजक

अरु भाषाका विकिपिडियाहरू

This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.