आजः ३० भदौ, २०७७ (मङ्गलबार)
१५ सेप्टेम्बर, २०२०

विकिपिडियामा स्वागत छ,
यो एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले सम्पादन गर्न सक्दछन्।
नेपालीमा ३३,४५८ लेखहरू सङ्ग्रहित छन्।
  • विकिपिडिया सम्पादन गर्न सिक्नुहोस्
  • इतिहास
  • शिक्षा
  • जीवनी
  • अर्थ
  • प्रविधि
  • विज्ञान
  • समाज
  • संस्कृति
  • भूगोल

<!

--

प्रमुख लेख

साबित्रा भण्डारी (जन्म जेठ १०, २०५४) एक नेपाली महिला फुटबल खेलाडी हुन्। उनको जन्म लमजुङ जिल्लाको सिमपानी भन्ने ठाउँमा भएको थियो। साबित्रा भण्डारीको बुबाको नाम फम बहादुर भण्डारी तथा आमाको नाम मुना भण्डारी हो।

उनी हाल सशस्त्र प्रहरी बल क्लब तथा नेपाल महिला राष्ट्रिय फुटबल टोलीबाट खेल्ने गर्छिन्। उनी फुटबल मैदानमा अग्रपङ्क्तिबाट खेल्छिन्। नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले समेत परिचित साबित्रा नेपाली महिला टोलीका लागि हालसम्म ३८ गोल गरिसकेकी छिन्। साबित्रा भण्डारी हाल नेपाली महिला फुटबल टोलीको सर्वाधिक उच्च गोलकर्ता हुन्। उनले अनु लामाको ३५ अन्तर्राष्ट्रिय गोलको किर्तिमान भङ्ग गर्दै यो सफलता हात पारेकी थिइन्। साथै साबित्रा कुनै पनि एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी हुन्। यसो त साबित्रा नेपाली राष्ट्रिय महिला टोलीमा आउनु भन्दा पहिले भलिबल खेलमा आबद्ध रहेकी थिइन्, भने उनी एथलेटिक्स खेलमा पनि उत्तिकै सक्रिय अनि सफल रहेकी थिइन्। (पूरा  पढ्नुहोस्...)

हालसालै प्रदर्शित:

के तपाईंलाई थाहा छ...

  • ... सगरमाथा (चित्रमा सगरमाथा) मा बिना अक्सिजन आरोहण गर्ने पहिलो व्यक्ति फु डोर्जे हुन्।
  • ... सत्यमोहन जोशीलाई साहित्य क्षेत्रका प्रतिभा भनेर चिनिन्छ।
  • ... बिल गेट्स सन् २०१३ को तथ्याङ्क अनुसार विश्वका सबैभन्दा धनी व्यक्ति हुन् भने सन् २०२० का विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस हुन्।
  • ... बिरालोले आफ्नो जीवनको ६६% समय सुतेर बिताउँछ।
  • ... विश्वकी पहिलो अश्लील चलचित्र अभिनेत्री लुइस विल्ली हुन्।
  • ... विश्वको सबैभन्दा ठूलो जनावर निलो ह्वेल हो।
  • ... सगरमाथालाई थर्ड पोलको नामले समेत चिनिन्छ।
  • ... हिम चितुवा नेपालको संरक्षित स्तनधारी वन्यजन्तु हो।
सङ्गालो | आवेदन

आजको लेख

आजको लेख

-->

प्रमुख समाचारहरू

सिन्जो आबे
प्रमुख समाचार सङ्गालोसम्पादन

इतिहासमा आज

३० भदौ (१५, सेप्टेम्बर) (जन्म):
मार्को पोलो (सन् १२५४)
  • वि.सं. १९०० (सन् १८४६)  - जंगबहादुर राणा (चित्रमा) ले नेपालको शासन अधिकार आफ्नो हातमा लिएका थिए ।
  • २०१३ - जापानले सञ्चालनमा रहेको आफ्नो अन्तिम न्युक्लियर रियाकटरलाई बन्द गरेको थियो ।
  • वि.सं. २०७१ (सन् २०१४)  - एकिकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्ट बहादुर बोगटीको हृदयघात र मष्तिस्कघातका कारण नर्भिक अस्पतालमा निधन भएको थियो ।
थप तथ्यहरूइतिहासमा आज सङ्गालो...

प्रमुख चित्र

अन्नपूर्ण पदमार्गमा निर्मित काठेपूल...



फोटोग्राफर/श्रोतः Fpoylo , मितिः ५ मार्च २०१८
सम्बन्धित पृष्ठः अन्नपूर्ण संरक्षण क्षेत्र

प्रमुख चित्र

<!--

उच्च प्रदर्शित लेख

ढाँचा:उच्च प्रदर्शित लेख/२०२०-०९-१४
उच्च प्रदर्शित लेख

-->

अक्षर अनुसारका पृष्ठहरू खोज्नुहोस्

यो विकिपिडियामा हालसम्म भएका लेखहरू मध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट शुरू हुने लेखहरूको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई क्लिक गर्नुहोला।


०-९ अं
परिमार्जित क्ष त्र ज्ञ श्र अः

विकिपिडियाका भातृयोजनाहरू

विकिपिडियालाई विकिमिडिया फाउन्डेसनले सञ्चालन गरेको छ । यो फाउन्डेसन एउटा गैर-मुनाफाकारी गुठी हो । यो गुठीले अन्य परियोजनाहरूलाई पनि सञ्चालन गरेको छ :

विक्सनरी
शब्दकोश
विकिसमाचार
खुला समाचार
कथन
कथन भण्डार
विकिपुस्तक
खुला पुस्तक
विकिप्रजाति
प्रजाति सङ्कलन
विकिस्रोत
खुला स्रोतमाध्यम
विकिविश्वविद्यालय
विश्वकोश परिकल्पना
कमन्स
सामान्‍य मिडियाको भण्डार
मेटा-विकी
विकिमिडिया कार्यक्रम संयोजक

अरू भाषाका विकिपिडियाहरू

This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.